यस्तो छ एमाले अध्यक्ष ओलीको सर्कुलर

लोकपथ
63
Shares

एमाले अध्यक्ष केपी शर्मा ओलीले आसन्न महाधिवेशनलाई मध्यनजर गर्र्दै सर्कुलर जारी गरेका छन् । ओलीले आइतबार मातहतका कमिटीलाई १७ बुँदे अन्तरपार्टी निर्देशन–१४ (सर्कुलर) जारी गरेका हुन् ।

दशौँ महाधिवेशनका लागि प्रतिनिधि निर्वाचनमा केन्द्रीत भएर यसअघि जारी गरिएको सर्कुलरका सम्बन्धमा बुझाइ र कार्यान्वयनमा एकरुपता कायम गर्न पछिल्लो सर्कुलर जारी गरिएको उल्लेख गरिएको छ ।

सर्कुलरमा महाधिवेशन प्रतिनिधिको निर्वाचन गर्नका लागि आवश्यक निर्देशन र मापदण्डबारे उल्लेख छ । यस्तै २२ जनसंगठनका केन्द्रीय कमिटीमा कार्यरत पार्टी सदस्यहरुबाट कम्तीमा दुई महिलासहित ५ जनाको दरले प्रतिनिधि निर्वाचित गर्ने पनि उल्लेख गरिएको छ ।

सर्कुलरको पूर्णपाठः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?