काठमाडौं । आज देशभर चेलीबेटीले दाजुभाइलाई ‘सप्तरङ्गी’ टीका लगाइदिएर भाइटीका मनाइँदै छ ।
नेपालीहरुको महान् चाडमध्ये भाइटीका पनि एक हो । यस चाडले चेलीबेटी र माइतीबीचको प्रगाढ सम्बन्धको महत्त्व प्रतिबिम्बित गर्छ । यता चेलीबेटीले आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै दुबो, तेलले छेकेर, मखमली, सयपत्रीको मालासँगै सप्तरङ्गी टीका लगाइदिन्छन् भने उता दाजुभाइले पनि आफ्ना चेलीबेटीको आशीर्वादलाई खुल्ला हृदयले स्वीकार्छन् । त्यसैले यो दिन खास छ ।
नेपाली कलाकारहरुले पनि आज आ-आफ्ना दिदीबहिनीबाट भाइटीका छन् ।
तस्बिरमा हेर्नुहोस् कलाकारको तिहार :






यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया