जान्वीसँग साराले गरिन् केदारनाथ दर्शन

लोकपथ
2k
Shares

काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान र जान्वी कपूर अहिले भारतको पवित्रतिर्थस्थल केदारनाथको दर्शका लागि गएका छन् ।

साराले आफ्नो सामाजिक सञ्जाल इन्सटाग्राममा तस्बिर अपलोड गर्दै केदारनाथमा बिताएको समयको बारेमा जानकारी दिएकी छिन् ।

साराले आफ्नो फिल्म करियरको सुरुवात फिल्म केदारनाथबाट गरेकी थिइन् । साराले केदारनाथ आफूलाई निकै विशेष लाग्ने बताएकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?