एमालेको स्थायी कमिटी बैठक आज बस्दै

लोकपथ
49
Shares

काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दै छ ।

बैठक अपरान्ह ४ बजे तुलसीलाल स्मृति प्रतिष्ठानको भवन च्यासलमा बस्ने गरी बोलाइएको छ ।

आजको बैठकमा मंसिर १० गतेदेखि १२ गतेसम्म हुने पार्टीको महाधिवेशनको सम्बन्धमा छलफल हुने जनाइएको छ ।

त्यस्तै हालै सम्पन्न भएका पार्टीको वडा र पालिका अधिवेशनको समिक्षा हुनेपनि बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?