नेहा कक्कडले श्रीमान रोहनप्रीतसँग यसरी मनाइन् आफ्नो पहिलो वर्षगाँठ

लोकपथ
1.4k
Shares

काठमाडौं । भारतकी चर्चित गायिका नेहा कक्कडले श्रीमान रोहनप्रीत सिंहसँगको रोमान्टिक तस्बिर सेयर गरेकी छिन् ।

उनका तस्बिरहरुमा फ्यानहरुले प्रतिक्रिया जनाइरहेका छन् ।

नेहा र रोहनप्रीत सिंहले आफ्नो पहिलो वर्षगाँठ मनाएका छन्। नेहा र रोहनप्रीत सिंहले गत अक्टोबर २४ मा विवाहको गरेका थिए ।

हेर्नुहोस् तस्बिर : 

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?