मन्त्रिपरिषद् बैठक बस्दै

लोकपथ
77
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् ।

सोमबार (आज) अपरान्ह ४ बजे बस्नेगरी प्रधानमन्त्री देउवाले बैठक बोलाएका हुन् । बैठकमा देशभर बाढी पहिरो प्रभावितहरुको उद्धार र राहतको विषयमा छलफल हुने बताइएको छ ।

सुदूरपश्चिम लगायत देशका विभिन्न ठाउँमा आएको बाढी पहिरो र डुबानको निरीक्षणबाट फर्किएपछि प्रधानमन्त्री आगामी रणनीतिकका विषयमा छलफल गर्न बैठक बोलाएको बुझिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?