काठमाडौं । साफ च्याम्पियनसिपका लागि माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टिमले दशैँ मनाएका छन् । माल्दिभ्समा रहेका नेपाली राष्ट्रिय फुटबल टिमले माल्दिभ्समै एक आपसमा टिका लगाएर मनाएका छन् ।
आज विजयादशमी । सद्भावको चाड । एकताको चाड । हरेक नेपालीलाई एक ठाउँमा ल्याउने चाड । अर्थात, दशैँ । नेपालीहरूको ठूलो चाड हो दशैँ । यतिबेला घर–घरमा दशैँ आएको छ । एक वर्षको प्रतीक्षा आज समाप्त भएको छ । हरेक नेपालीको घरमा खुसी छाएको छ । नेपालीहरुले धुमधामका साथ मनाउने गर्छन् ।
नेपाली टिम फाइनलमा पुगिसकेका छन् । पहिलो पटक साफको फाइनल पुगेको नेपालले आइतबार भारतसँग प्रतिस्पर्धा गर्ने छन् ।
हेर्नुहोस् नेपाली फुटबल टिमले मनाएका दशैँ :













तस्बिर : एन्फा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया