साफ च्याम्पियनसिपमा भारतले लियो अग्रता

लोकपथ
1.8k
Shares

काठमाडौं । साफ च्याम्पियनसिपमा नेपालविरुद्ध भारतले अग्रता लिएको छ ।

भारतले खेलको ८३औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीको गोलबाट अग्रता लिएको हो ।

८३औँ मिनेटमा फरुख चौधरीको हेडिङ पासलाई सुनिलले ६ यार्ड बक्सबाट होनेको लेफ्ट फुटे सर्टलाई किरण चेमजोङले बचाउन सकेनन् र भारतले नेपाल विरुद्ध एक गोलको अग्रता लिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?