रणबीर कपूरसँग आलियाले सेयर गरिन् रोमान्टिक तस्बिर, लेखिन्- ‘ह्याप्पी बर्थडे माइ लाइफ’

लोकपथ
133
Shares

काठमाडौं । रणबीर कपूरले हिजो मंगलबार आफ्नो ३९औं जन्मदिन मनाएका छन् । यस अवसरमा उनका साथीहरु र परिवारले उनलाई बधाई दिएका छन्। आलिया भट्टले रणबीरलाई जन्मदिनको अवसरमा विशेष तरीकाले बधाई दिएकी छिन्।

आलियाले आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा रणबीरको हात समातेर एउटा तस्बिर पोस्ट गरेकी छिन्। यस तस्बिरमा आलिया रणबीरको काँधमा टाउको आराम गरीरहेकी छिन् र दुबै अस्ताउँदो सूर्यलाई हेरी रहेकाछन्।

यो तस्बिर सेयर गर्दै आलियाले रणबीरलाई रोमान्टिक तरीकाले बधाई दिएकी छिन्। आलियाले फोटोको साथ लेखेकी छिन् -“जन्मदिनको शुभकामना मेरो जिन्दगी”। अहिले आलिया र रणबीर जोधपुरमा छन् ।

यो पनि पढ्नुहोस् : रणबीर कपूरसँग नाम जोडिएका यी ५ बलिउड अभिनेत्री

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?