आगामी एक्सन फिल्मका लागि मार्सल आर्ट सिक्दै उर्वशी रौतेला (भिडियोसहित)

लोकपथ
247
Shares

काठमाडौं । उर्वशी रौतेला बलिउड इन्डस्ट्रीकी शानदार अभिनेत्रीमध्ये एक हुन् । आफ्नो बोल्डनेसले उनले धेरैको मनमा सफल भएकी छिन् ।

उनले नयाँ जेनेरेसनमा निकै चर्चित रहेकी छिन् र सामाजिक सञ्जालमा उनले आफ्नो समय दिने गरेकी छिन् ।

आफ्नो आगामी प्रोजेक्टको तयारीमा छिन् । आगामी एक्सन फिल्मका लागि उनी मार्सल आर्ट सिकिरहेकी छिन् । उनले मार्सल आर्ट ट्रेनिङ गरिरहेको भिडियो आफ्नो इन्सट्राग्राममा अपलोड गरेकी छिन् । उनको उक्त भिडियोले अहिले निकै चर्चा पाइरहेको छ ।

हेर्नुहोस् भिडियो :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?