दिशा पटानीको ‘क्लासी लुक्स’

लोकपथ
140
Shares

काठमाडौं। बलिउड अभिनेत्री दिशा पटानी आफ्नो ग्ल्यामरस लुक्सका कारण सधै चर्चामा छिन् । कहिले बिकिनीमा त कहिले क्लासी लुक्समा उनले आफ्नो तस्बिरहरु सेयर गर्ने गरकी छिन् ।

अभिनेत्री दिशाले हालसालै आफ्नो सामाजिक सञ्जाल इन्स्टाग्राममा आफ्नो क्लासी लुक्सको फोटो सेयर गरेकी छिन् । उनको उक्त फोटो फ्यानहरुले निकै मन पराइरहेका छन् ।

हेर्नुहोस् तस्बिर :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?