बिकिनीमा साराको बोल्ड अवतार

लोकपथ
693
Shares

काठमाडौं । बलिउड अभिनेत्र सारा अली खान केही समय पहिले आफ्नो छ्ट्टीमा मालदिभ्स गएकी थिइन् ।

उनले आफ्नो छ्ट्टीमा बिताएको तस्बिर सेयर गरेकी छिन् । उनले आफ्नो बिकिनी फोटो अपलोड गर्दै आफ्नो भ्याकेसन सम्झेकी छिन् ।

उनको बिकिनीको उक्त फोटो अहिले निकै चर्चामा रहेको छ । उनले ब्लू टप र फ्लोरल बिकिनीमा सारा निकै बोल्ड देखीएकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

 

सारा अली खान

सारा अली खान

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?