काठमाडौं । बिग बोसको पहिलो हप्ताबाटै बाहिरिएकी उर्फी जावेद अहिले निकै चर्चामा छिन् । उनको बोल्ड तस्बिरका कारण उनी निकै चर्चामा रहेकी छिन् ।

साथै, उनको एयरपोर्टमा ब्रा फ्ल्यान्टमा देखिएपछि उनको ट्रोल बनेको थियो । आफ्नो धेरै ट्रोल हुन थालेपछि उनले धर्मका कारण आफ्नो ट्रोल गरिएको बताएकी छिन् ।

उनले आफ्नो सामाजिक सञ्जालमा एक स्टोरी सेयर गर्दै आफू मुस्लिम भएकै कारण आफ्नो ट्रोल बनाइएको बताएकी छिन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया