काठमाडौं । नेपाली चर्चित अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको छ । आमा बन्ने समय नजिकिएसँगै केही समयअघि मात्रै उनले नेपालको चर्चित कमेडी सो कमेडी च्याम्पियन–२’ बाट बाहिरिएकी थिइन् ।
अभिनेत्री ऋचा शर्मालाई पुत्रलाभ भएको कमेडी च्याम्पियन–२ को अफिसियल पेजले जानकारी दिएको छ । कमेडी च्याम्पियन–२ को अफिसियल पेजले ऋचा शर्मालाई पुत्रलाभको शुभकामना दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया