अन्डरवेरको भिडियोमा अश्लीलता फैलाएको भन्दै वरुण धावन बने ट्रोल (भिडियोसहित)

लोकपथ
336
Shares

काठमाडौं । बलिउड अभिनेता वरुण धावनको हालसालै सार्वजनिक भएको एक कमर्सियलको निक्कै ट्रोल बनेको छ ।

वरुणले लक्स कुजी अन्डरवेरको विज्ञापन नै विवादमा तानिएको छ । अमूल माचो कम्पनीले पनि उक्त विज्ञानपनलाई कपि गरेको बताएको छ ।

साथै, सामाजिक सञ्जालमा उनको अहिले निकै ट्रोल भइरहेको छ । धेरै प्रयोक कर्ताहरुले उक्त भिडियोमै अश्लीलता फैलाएको भन्दै नकारात्मक कमेन्ट गरेका छन् ।

भिडियो : 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?