काठमाडौं । बलिउड अभिनेता रणबीर कपूर निकै स्टाइलिस मानिने गरेका छन् । विशेष गरी रणबीरको महिलाहरु धेरै फ्यान हुने गरेका छन् ।
उनको ह्यान्डसम लुक्स, साइलेन्ट नेचर र एक्टिङको हर कोही दिबाना हुने गरेका छन् । आफ्ना लाखौं फ्यान भएका रणबीरले एक जमानामा स्कूलमा इंग्लिश टिचर आफ्नो क्रस भएको बताएका छन् ।
उनले भनेका छन् -“मेरो स्कूलमा सबै टिचरले साडी लगाउथे र प्रोफेसरहरु टाई सर्ट लगाउथे । मेरो इंग्लिश टिचर स्कर्ट लगाएर आउनुहुन्थ्यो । मलाई वहाँ बिछट्टै मनपर्नुहुन्थ्यो”
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया