मौनी रायको स्टनिङ फोटोसुट

लोकपथ
126
Shares

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय आफ्नो फोटोसुटका कारण लाइमलाइटमा रहने गरेकी छिन् । हालसालै उनले आफ्नो फोटोसुट गरेकी छिन् ।

उनको फोटोसुट अहिले सामाजिक सञ्जालमा निकै चर्चामा रहेका छन् । उनले रिप्ड जिन्स र सर्टको स्टनिङ फोटो सेयर गरेकी छिन् ।

हेर्नुहोस् तस्बिर : 

मौनी रॉय

मौनी रॉय

मौनी रॉय

मौनी रॉय

मौनी रॉय

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?