२५ औं जन्मदिनको अवसरमा अभिनेत्री संजनाले अपलोड गरिन् बिकिनीमा तस्बिर

लोकपथ
91
Shares

काठमाडौं । बलिउड अभिनेत्री संजना सांघीले आज आफ्नो २५ औं जन्मदिन मनाउदै छिन् । आफ्नो जन्मदिन मनाउदै गरेकी अभिनेत्री संजनाले पूलमा बिकिनीसहितको तस्बिर अपलोड गरेकी छिन् ।

तस्बिर अपलोड गर्दै उनले आफ्नौ जिन्दगी शान्तीसँग बिताउन चाहेको बताएकी छिन् । उनी अहिले आफ्नो छुट्टी मनाउन माल्दिभ्समा छिन् ।

हेर्नुहोस् तस्बिर : 

संजना सांघी

संजना सांघी

संजना सांघी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?