काठमाडौं । हलिउड गायिका रिहाना यस समय सामाजिक सञ्जालमा चर्चित भएकी छिन् ।
उनले आफ्नो फेसन ब्राण्ड फेन्टिको नयाँ कलेक्सन लञ्ज गर्ने क्रममा पर्पल बिकिनीमा फोटो खिचाएकी थिन् ।

सामाजिक सञ्जालमा यतिबेला उनको हट तस्बिरहरु भाइरल भएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया