ब्लू वान पीसमा मोनालिसाको ‘बोल्ड अवतार’

लोकपथ
1.6k
Shares

काठमाडौं । बलिउड एक्ट्रेस मोनालिसा सामाजिक सञ्जालमा धेरै समय बिताउने स्टार मध्ये एक हुन् । उनको फ्यान फलोइङ निकै नै राम्रो रहेको छ । उनको फोटोशूटहरुले निकै चर्चामा रहने गरेका छन् ।

उनले हालसालै आफ्नो बोल्ड फोटोशूट अपलोड गरेकी छिन् । उक्त फोटोशूट अहिले निकै चर्चामा रहेको छ । मोनालिसा ‘ब्लू वान पीस शर्ट ड्रेस’मा देखिएकी छिन् ।

हेर्नुहोस् मोनालिसा बोल्ड फोटोशूट : 

मोनालिसा

मोनालिसा

मोनालिसा

मोनालिसा

मोनालिसा संग विक्रम

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?