काठमाडौं । गायिका रचना रिमालले तीजगीत ल्याएकी छन् । उनले ‘हे शिव भोला’ बोलको तीज त सार्वजनिक गरेकी हुन् ।
क्लासिकल शैलीमा तयार गीतमा शब्द, संगीत बाबुल गिरीको छ ।
म्युजिक भिडियोमा भने तिर्सना बुढाथोकी, रजिना केसी र यम पटेलको अभिनय देख्न सकिन्छ । अमेरिकाको विभिन्न स्थानमा छायांकन भएको गीतको भिडियो आरजे एसआइले निर्देशन गरेका हुन् । भिडियोको निर्माण सबि डियरले गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया