काठमाडौं । अभिनेत्री करिश्मा मानन्धर अभिनय रहेको ‘आऊ न सङ्गी हो गाउँ न मिलेर छमछम नाचौँ न पीर भुलेर’ बोलको तीज गीत सार्वजनिक भएको छ । यस गीतमा मेलिना राईको स्वर तथा साहाज सिंहको सङ्गीत छ ।
भिडिओमा करिश्मा मानन्धर, क्षितिजा शाक्य, सम्झना बुढाथोकी, तेन्जु योजनलगायतको अभिनय देख्न सकिन्छ । भिडिओ निर्देशन गोविन्द राईले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया