कोरोनाविरुद्धको खोप उत्पादन गर्ने कम्पनीलाई आधार दरमा कर्जा उपलब्ध गराउने

लोकपथ
56
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले खोप उत्पादन गर्न आधारदरमा कर्जा उपलब्ध गराउने बताएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै गभर्नर महाप्रसाद अधिकारीले सो बारेमा जानकारी गराएका हुन् ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?