विपन्न वर्गलाई १५ लाख बराबरको कर्जा उपलब्ध गराइने

लोकपथ
364
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले विपन्न वर्गको कर्जामा परिमार्जन गर्दै लगिने बताएको छ ।

आज आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै सो बारेमा जानकारी गराएका हुन् ।

उनका अनुसार १५ लाख बराबरको कर्जालाई विपन्न वर्ग कर्जा अन्तर्गत राखिने व्यवस्था गरिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?