भक्तपुर, १२ चैत – नेपाल मजदुर किसान पार्टीका सचिव एवं सांसद प्रेम सुवालले भ्रष्टाचारी र अपराधीलाई राजनीतिक संरक्षण दिने पार्टीले देशको हित नगर्ने बताएका छन् ।भक्तपुर नगरपालिकाको भार्वाचोस्थित गणेश माविका संस्थापक एवं किसान आन्दोलनका अगुवा ज्ञानबहादुर न्याइँच्याइँको सम्झनामा आयोजना गरेको सातौँ स्मृतिसभामा उनले सो कुरा बताएका हुन् ।सांसद सुवालले निःस्वार्थरुपले देश र जनताको सेवामा समर्पित व्यक्तिलाई जनताले कहिल्यै नबिर्सने बताउँदै देश र जनताको अहितमा काम गर्ने जनताको मनबाट धुमिल हुँदै जाने बताए । बारेमा प्रकाश परे ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया