काठमाडौं, १२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीको दुई सल्लाहकार नियुक्त भएका छन् ।सोमबार बसेको मन्त्रिपरिषदको बैठकले प्रधानमन्त्री ओलीको जनसम्पर्क सल्लाहकारमा अच्युत मैनालीलाई नियुक्त गरेका छन् । मैनालीलाई राज्यमन्त्री सरह सेवा सुविधा पाउने गरी प्रधानमन्त्रीको जनसम्पर्क सल्लाहकार नियुक्त गरिएको हो ।एमाले नेता मैलाली बारा १ मा प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार बनेको थिए तर, उनले चुनावमा पराजय भएका थिए ।यस्तै प्रधानमन्त्रीको प्रेस सल्लाहकारमा कुन्दन अर्याललाई नियुक्त गरिएको सञ्चार राज्यमन्त्री गोकुल बास्कोटाले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया