माओवादीको कारवाहीमा बादल, सांसद नरहेको पत्र संसद सचिवालयमा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) गृहमन्त्री रामबहादुर थापा बादललाई कारवाही गरेको छ ।

माओवादी केन्द्रले बादल राष्ट्रिय सभा सचिवालयमा आफ्नो सांसद नरहेको जानकारी गराएको छ । पार्टी पूर्ववत् रुपमा फर्किपनि बादल एमालेमा नै बसेका थिए ।

यसअघि माओवादी केन्द्रबाट निर्वाचन जितेर एमालेमा नै बसेका ४ नेताहरुको सांसद पद खारेज भएको छ ।

माओवादी केन्द्रले नेताहरु टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीलाई सांसदबाट हटाइसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?