काठमाडौं । पुर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता रोमी गौचन थकालीको घाँटीको शल्यक्रिया गरिएको छ । उनको टोखास्थित ग्रान्डी अस्पतामा शल्यक्रिया गरिएको हो ।
उपचारमा संलग्न चिकित्सकहरुले गौचनलाई अझै केहिदिन आराम गर्नुपर्ने सुझाव दिएको पारीवारिक स्रोतले बताएकाे छ । उनको स्वास्थ्य अवस्था सामान्य रहेको र आराम गरिरहेकाे बताइएकाे छ । घाँटीको समस्याका कारण केहिदिन अघिदेखि भोकल रेष्टमा रहेका गौचनको शल्यक्रिया नै गर्नु परेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया