ओली नै एमालेबाट अन्तिम प्रधानमन्त्री हुन् : सांसद कँडेल

काठमाडौं । नेपाली कांग्रेसका सांसद देबेन्द्रराज कँडेलले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नै एमालेबाट हुने अन्तिम प्रधानमन्त्री भएको टिप्पणी गरेका छन् ।

आज (सोमवार) बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै सांसद कँडेलले ओलीले आफ्ना सहकर्मीहरुलाई पन्छाउँदै अघि बढेको आरोप लगाए ।

यसैगरी प्रधानमन्त्रीमा कुर्सी मोह बढी भएको आरोप लगाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?