काठमाडौं । पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डी सूसालाई कोरोना संक्रमण पुष्टि भएको छ ।
सोमवार राती पोर्चुगलको प्रेशिडेन्टको आधिकारिक पेजबाट एक बयान जारी गर्दै यसको जानकारी दिइएको हो ।
उनमा भाइरसका कुनै लक्षण नरहेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया