केन्द्रीय कमिटीको बैठक सकिए लगत्तै बल्खु पुगे तीन पूर्व प्रधानमन्त्री दाहाल, नेपाल र खनाल

काठमाडौं । पूर्व प्रधानमन्त्रीत्रय पुष्पकमल दाहाल (प्रचण्ड), माधवकुमार नेपाल र झलनाथ खनाल बल्खु पुगेका छन् ।

तीन जनै पूर्व प्रधानमन्त्री बल्खु मदननगरस्थित पुरानो पार्टी कार्यालय अवलोकन गर्न पुगेका हुन् । प्रचण्ड-नेपाल पक्षको केन्द्रीय कमिटीको बैठक सकिएलगत्तै उनीहरु पार्टी कार्यालय बल्खुको निरीक्षण गर्न पुगेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?