संसद विघटनविरुद्ध पुस १३ गते देशभर प्रदर्शन गर्ने कांग्रेसको घोषणा

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ ।

बिहीवार (आज) बसेको केन्द्रीय कार्यसमितिको बैठकले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको हो ।

संसद विघटन अलोकतान्त्रिक र असंबैधानीक भएको भन्दै त्यसको विरुद्धमा कांग्रेसले देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्ने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?