काठमाडौं । सरकारले संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस बदर गर्न माग गर्दै सर्वोच्चमा रिट पेश भएको छ ।
रिट बुधवार दर्ता हुने बताइएको छ । अधिवक्ता शुलभ खरेलले पेश संवैधानिक निकायमा नियुक्तिका लागि गरेको सिफारिस बदर गर्न माग गर्दै सर्वोच्चमा रिट पेश गर्न लागेका हुन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेपछि संवैधानिक निकायमा नियुक्ती गरिएकाहरुको नामावली सार्वजनिक गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया