काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सकिएको छ ।
पार्टी कार्यालय सानेपामा आज (मंगलवार) केन्द्रीय कार्यसमिति बैठकबसेको थियो ।
बैठकमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य महेश आचार्य, एनी साउद र नारायण खड्काले आफ्नो धाराण व्यक्त गरेका थिए ।
बैठकमा नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओेलीको संसद विघटनको कदमविरुद्ध आन्दोलनमा उत्रिने बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया