काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि असन्तुष्ट बनेका सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड वरिष्ट नेता माधव कुमार नेपाल समूहसहित प्रतिपक्षी काग्रेस र जसपाबीचको बैठक सकिएको छ ।
कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको बैठकले तीन दलको केन्द्रीय कमिटी बैठकपछि थप छलफल गरेर ओलीको कदमको प्रतिवादका लागि थप कार्यक्रम तय गर्ने सहमति गरेको छ ।
संसद् विघटनपछिका घटनाक्रमबारे गहन छलफलका लागि भन्दै नेपाली कांग्रेसले कांग्रेस पार्टी कार्यालय सानेपामा सर्वदलीय बैठक बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया