काठमाडौं । संसद् विघटनपछि नेपाली कांग्रेसले बोलाएको सर्वदलीय बैठक कांग्रेस पार्टी कार्यालय सानेपामा शुरु भएको छ ।
बैठकमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधव कुमार नेपाल पनि सानेपा पुगेको श्रोतले बताएको छ । बैठकमा सहभागी हुनका लागि जनता समाजवादी पार्टी (जसपा) का नेताहरु पनि कांग्रेस पार्टी कार्यालय पुगेका छन्।
बैठकमा प्रधानमन्त्री ओलीको संसद विघटनको यो कदमविरुद्ध कसरी संघर्ष गर्ने भन्ने विषयमा छलफल गरिने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया