प्रचण्डसहितका वरिष्ठ नेताहरूले भने-‘संसद् बैठक बोलाउन राष्ट्रपतिलाई आग्रह गर्छौं’

काठमाडौं । नेकपा विघटित संसदीय दलको बैठकले संसद बैठक बोलाउन राष्ट्रपति विद्या देव िभण्डारीलाई आग्रह गर्ने भएको छ ।

नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित वरिष्ठ नेताहरुको उपस्थितीमा सोमवार बसेको दलको बैठकले यस्तो निर्णय गरेको हो ।

यसका साथै बैठकमा विभिन्न प्रस्तावहरु समेत पास भएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?