काठमाडौं – संसद विघटनका विरुद्ध सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का सांसदहरूले संघीय संसद भवन नयाँ बानेश्वरमा हस्ताक्षर संकलन गरेका छन् ।
संसद बैठकस्थलमा भेला भएका उनीहरूले संसद विघटनका विरोधमा रहेका प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरूको हस्ताक्षर संकलन सुरु गरेका हुन् । सरकारले संसद विघटन गरेपछि कतै प्रदर्शन त कतै विरोध भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया