इजरायली सेनाको ईरानी अड्डामाथि हमला, सडक किनारमा लुकाएका थिए बम

काठमाडौं । इजरायली युद्धक विमानले ईरानी अड्डामाथि निशाना साँधेर मंगलवार रातीदेखि हमला गरेको छ ।

बुधवार इजरायली सेनाले यसको जानकारी दिएको हो । गोलान हाइट्सको सडक किनारमा बम लुकाएको कुरा बाहिरिएपछि इजरायलले यो कारवाही थालेको हो ।

बेंजामिन नेतन्याहू (फाइल फोटो)

सेनाले सडक किनारमा ईरानी बलले सडकभर नै बम लुकाएको बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?