काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक अर्को पटक बस्ने गरि सकिएको छ ।
आगामी मंसिर १३ गते शनिवार बस्ने गरी बैठक सकिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले जानकारी दिए ।
बैठक पश्चात सामाजिक सञ्जालमा लेख्दै सल्लाहकार थापाले भने, “१० दिनपछि पुन: बस्ने गरी सचिवालयको बैठक सम्पन्न ।”
पार्टीभित्रको विवाद उत्कर्षमा पुगेका बेला आज दिउँसो १ बजे बैठक बसेको थियो ।
यसअघि प्रकाशित यी समाचार पढ्नुभएको थियो ?
नेकपा विवादमा राजदूत यान्छीको ईन्ट्रि, राष्ट्रपति भण्डारीसमेत सक्रिय !
अन्तत: आफ्नै निर्णयबाट ‘ब्याक’ भए प्रधानमन्त्री ओली, सारे मन्त्रिपरिषद् बैठक
झनै बढ्यो अन्योल : सचिवालय बैठककै समयमा प्रधानमन्त्रीले डाके मन्त्रिपरिषद् बैठक
नेकपाको सचिवालय बैठक आज, विवादकाबीच बोलाइएको बैठक बस्ला ?
शुरु भयो नेकपा सचिवालय बैठक, ओली पनि सहभागी
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया