काठमाडौं । तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत बिहीबारको खेलमा चितवन राइनोजका डेविड मलानले अर्धशतक बनाएका छन् ।
मलानले ३८ बलको क्षतिमा ५२ रन बनाएका हुन् ।
आजको खेलमा विजेता टोलीले फाइनल खेल खेल्ने अवसर पाउने भएकाले आजको खेललाई महत्वपूर्ण मानिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?















प्रतिक्रिया