काठमाडौं । केहि दिन अगाडि पापाराजीबाट रुष्ट बनेकी बलिउड अभिनेत्री दीपिका पादुकोणले गाडी पछि लाग्ने पत्रकारलाई मुद्दा दर्ता गर्ने धम्की दिएकी थिइन् । तर दिपावलीसँगै उनको रिस कम हुँदै गएको छ ।
दीपिकाले शुक्रवार सिद्धान्त चतुर्वेदीको घरमा स्पेशल दिपावलीको पार्टीमा पुगेकी थिइन् । उनी पार्टीमा दिपावली विश गरिन् र मुस्काउँदै पोज दिइन् ।
उनले पार्टीमा जाँदा ह्वाइट लुकलाई कम्प्लीट गर्न काफस्किन लेदर क्रस बडी ब्याग लिएर गएकी थिइन् ।
जसको मूल्य करिव भारतीय डेढ लाख रुपैयाँ पर्छ । उनको फुटवियर भने ४८ हजार रुपैयाँको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया