काठमाडौं । बलिउड अभिनेता सञ्जय दत्तले क्यान्सर त पहिल्यै जितिसकेका थिए । तर उनको फिटनेसलाई लिएर तमाम कुराहरु बाहिरिएका थिए ।
यस्तोमा फ्यान्सहरुले एक्टरको स्वास्थ्यलाई ध्यान दिँदै फिल्मका सीन घटाइने बताइएको थियो ।
साथै उनले अब कहिल्यै एक्शन फिल्ममा अभिनय नगर्ने समेत बताइएको थियो । तर सबैको शंकालाई चिर्दै अभिनेता सञ्जय दत्त फिट भएका छन् ।
उनी आफ्नो फिटनेशका लागि धेरै काम गरिरहेका छन् । अब उनको फिल्म केजीएफको कुनै सीन नकाटिने बताइएको छ । अभिनेता फिट भईसकेको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया