काठमाडौं । अस्ट्रियाले कोरोना भाइरसको बढ्दो प्रकोपलाई मध्यनजर गर्दै आंशिक लकडाउन गर्ने घोषणा गरेको छ ।
त्यहाँ शनिवार चार हप्ताका लागि आंशिक लकडाउन गरिने घोषणा गरिएको हो । लकडाउन मंगलवारबाट पूर्णरुपमा लागू हुनेछ ।
अस्ट्रियामा कोरोना संक्रमितको संख्या १ लाख ४ हजार ९२५ रहेको छ भने १ हजार १०९ जनाको मृत्यु भएको छ । २९ अक्टोबरमा त्यहाँ एै दिनमा ४ हजार भन्दा धेरै केस देखिएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया