काठमाडौं । बलिउड अभिनेत्री दीपिका पादुकोणकी म्यानेजर कश्मिा प्रकाशको घरमा एनसीबीले छापा मार्दा ड्रग्स फेला पारेको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार छापा मार्दा उनको घरबाट ड्रग्सको कन्जप्शन क्वान्टिटी बरामद भएको हो ।
उनलाई आज एनसीबीले सोधपुछ गरेको छ । एनसीबीका जोनल डाइरेक्टर समीर वानखेडेले ड्रग्सको बारेमा आज शोधपुछ भएको बताएका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया