काठमाडौं । २०१६ मा बलिउड अभिनेता राजकुमार रावको ट्र्याप्ड फिल्म आएको थियो । जसमा उनको अभिनयको प्रशंसा धेरै भएको थियो ।
यो फिल्म एक कल सेन्टरमा काम गर्ने पुरुषको कहानी थियो । हालै मात्र फिल्मका डाइरेक्टर विक्रमादित्य मोटवानीले फिल्मसँग जोडिएको एक तस्वीर शेयर गरेका छन् ।
जुन देखेर तपाई पनि हैरान हुनुहुनेछ । यो तस्वीरमा राजकुमार राव कण्डम चाट्दै गरेको देखिन्छ ।

यो तस्वीर अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।
एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया