अभिनेत्री दिशा पाटनीको तस्वीर भाइरल

काठमाडौं । बलिउड अभिनेत्री दिशा पाटनीका धेरै ने फ्यान फलोइंग छन् ।

यसको अनुमान हालै मात्र शेयर गरेको फोटोबाट पनि प्रमाणित हुन्छ ।

उनी एक पटक फेरि आफ्नो हट तस्वीरका कारण भाइरल बनेकी छन् । उनको यो तस्वीरमा १९ लाख लाइक आईसकेको छ । उनले शर्ट्स लगाएर सेल्फी लिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?