काठमाडौं । साउथ रकिङ स्टार यशको फिल्म केजीएफ-२ को शूटिङ फेरि शुरु भएको छ ।
उनले हालै मात्र एक फोटो शेयर गर्दै यसको जानकारी दिएका छन् ।
फिल्मको शूटिङ भने लगभग सकिएको बताइएको छ । अब मात्रै १० दिनको शूटिङ बाँकी रहेको छ । फिल्म १४ जनवरी २०२१ मा रिलिज हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया