सलमानको शोमा दमदार दृश्य : हेर्नुहोस् बिग बोस १४ को ग्राण्ड प्रिमियरका तस्वीर !

काठमाडौं । सलमान खानले वर्षकै सबेभन्दा एक्साइटेड रियालिटी शो बिग बोस १४ शुरु गरेका छन् ।

सलमान खान-हिना खान-गौहर खान-स‍िद्धार्थ शुक्ला

उनले अक्टोबर ३ बाट यो शो शुरु गरेका हुन् । क्टोबर ३ मा शोको ग्राण्ड प्रिमियर भएको थियो । जहाँ ११ कन्टेस्टेन्सको खुलासा भएको थियो ।

एजाज-न‍िक्की तंबोली

शोका होस्ट सलमान खानले सबै कन्टेस्टेन्सको इन्ट्रोड्यूश गराएका थिए ।

सलमान-रुबीना द‍िलैक-अभ‍िनव शुक्ला

सलमान-जैस्म‍िन भसीन

सलमान-न‍िशांत मलकानी

शहजाद देओल

सलमान-सारा गुरपाल

सलमान-पव‍ित्रा पुन‍िया

सलमान-जान कुमार सानू

राधे मां

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?