काठमाडौं । निकै चर्चित टिभी कार्यक्रम बिग बोसको १४ औं सिजन आजबाट शुरु हुँदैछ ।
आजबाट शुरु हुने कार्यक्रममा ११ जना प्रतिस्पर्धी हुनसक्ने भारतीय मिडियाहरुले विभिन्न स्रोतको हवाला दिँदै लेखेका छन् ।
बिग बोस १४ मा यसअघिका प्रतिस्पर्धीहरु हिना खान, गौहर खान तथा सिद्धार्थ शुक्ला पनि देखिने भारतीय मिडियाले जनाएका छन् । तर, उनीहरु एक साता मात्र बिग बोसको घरमा बस्नेछन् ।
बिग बोस १४ मा पनि सलमान खान कार्यक्रम होस्टका रूपमा देखिने छन् । सलमानले २५० करोड भारू पारिश्रमिक लिने छन् । उनले हरेक एपिसोडका लागि १० करोड पाउनेछन् ।
यस्तो छ बिग बोसको घर :







यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया